FAQs Complain Problems

News and Notices

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को अन्तिम नतिजा सम्बन्धमा

गौशाला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महोत्तरीको आ. व. २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन FIDUCIARY RISK ASSESSMENT (FRA) को अन्तिम नतिजाको अंक ६० (साठी) सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(LISA) को अन्तिम नतिजा सम्बन्धमा

गौशाला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महोत्तरीको आ. व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को अन्तिम नतिजाको अंक ८५ (पचासी) सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

Pages