FAQs Complain Problems

वडा नं. १

परिचय:

गौशाला नगरपालिका वडा नं. १ साविकको गौशाला गा. वि. स. वडा १ र ३ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो । यस अन्तर्गत रामनगर, इँटाटार, बान्ह्टोल गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा नेपाली, मैथिली हो । वडा नं. १ मा कुल १२८७ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ८१२३ हो जस मध्ये पुरुष ४१६७, महिला ३८५३ र अन्य ३ रहेका छन् ।  

वडा नं. १ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


नविन कुमार साह 
वडा अध्यक्ष 
वडा नं. १ 
9854031031


बौधी देवी साह 
महिला सदस्य 
वडा नं. १ 
9800808507


बबिता कुमारी देवी 
दलित महिला सदस्य 
वडा नं. १ 
9813028049


देव नारायण महतो 
सदस्य 
वडा नं. १ 
9819654832


लालि यादव 
सदस्य 
वडा नं. १ 
9824846424

वडा कार्यालयको इमेल: wd1.gaushalamun@gmail.com

Nepali
Population: 
८१२३
Ward Contact Number: 
वडा अध्यक्ष: 9854034581, वडा सचिव (धर्मराज बस्नेत): 9854034601
वडा कार्यालय
Weight: 
1