FAQs Complain Problems

शिलबन्दी बोलपत्र आव्हान सूचना संसोधन सम्बन्धमा

यस कार्यालयको नगरकार्यपालिकाको कार्यालय भवन निर्माण सम्बन्धी (Invitation for Bids for the Construction of Municipality Office Building) मिति २०७६/१०/०९ गते खुलाईएको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना (Contract ID No. : GAU/NCB/03/2076/077) मा मिति २०७६/१०/२७ गते बसेको बोलपत्र पेश गर्नु पूर्वको बैठक (Pre-Bid Meetting) को निर्णय अनुसार उक्त सूचनामा तपशिल अनुसारको विवरणहरू संसोधन भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । संसोधन गरिएको विवरण यसै साथ संलग्न गरिएको छ ।