FAQs Complain Problems

एकीकृत सम्पत्ति कर सम्बन्धी २ दिने अभिमुखीकरण तालिम सम्पन्न

मिति २०७५-०३-०८ गते गौशाला नगरपालिकाको आयोजनामा तथा BMC काठमाडौँ  को बिशेष सहयोगमा संचालन भएको एकीकृत सम्पत्ति कर सम्बन्धी २ दिने अभिमुखीकरण तालिममा गौशाला नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ज्यू तथा नगर कार्यपालिकाका कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो |