FAQs Complain Problems

गौशाला नगरपालिका भित्रका कृषि योग्य जग्गाहरू

Read More

गौशाला नगरपालिकाको केन्द्र गौशाला बजार र वडागत वर्गीकरण

Read More

व्यवस्थित निगौल गाई गौशालाको एक तस्वीर

Read More

गौशाला नगरपालिका भित्र पर्ने नेपालकै सबभन्दा ठुलो एभरेस्ट चिनीमिल

Read More

गौशाला नगरपालिका भित्र पर्ने सम्सी - गौशाला सडकखण्डको एक तस्वीर

Read More

गौशाला नगरपालिकाको प्रशासकीय भवन

Read More

वडा नं. ४

परिचय:

गौशाला नगरपालिका वडा नं. ४ साविकको गौशाला वडा नं. ५ र ६ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत रजखोर, वीरता गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ४ मा कुल १२८४ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ६५२३ हो जस मध्ये पुरुष ३४२७, महिला ३०७० र अन्य २६ रहेका छन् ।  

वडा नं. ४ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


राम नारायण महासेठ 
वडा अध्यक्ष 
वडा नं. ४
9844058164

Undefined

वडा नं. ५

परिचय:

गौशाला नगरपालिका वडा नं. ५  साविकको गौशाला गा. वि. स. वडा ७ र ८ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत गौशाला बजार, शिवभक्ति गाउँ पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ५ मा कुल ८४१ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ४९६९  हो जस मध्ये पुरुष २६०५, महिला २३४९ र अन्य १५ रहेका छन् ।  

वडा नं. ५ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


ओम प्रकाश गुप्ता 
वडा अध्यक्ष 
वडा नं. ५
9854031080

Undefined

Pages

पदाधिकारी

डा. दिपेन्द्र महतो
नगर प्रमुख
mayor.gaushalamun@gmail.com
9854029158
रेनु कुमारी महतो
उप– प्रमुख
deputymayor.gaushalamun@gmail.com
9854029159
शम्भु ठाकुर
प्रमुख प्रशासकिय अधिकृत
cao.gaushalamun@gmail.com
9854054111
रंजित कुमार बर्मा
सूचना अधिकारी
ito.gaushalamun@gmail.com
9854034595

प्रदान गरिने सेवाहरू बारे जानकारी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गौशाला नपाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)  निवेदन  पत्र  र  अंगिकृत  नागरिकता  प्राप्त  गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकका नागरिकता परित्याग गरेको वा परित्याग गर्ने  कारवाही  चलाएका  पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेक प्रमाणपत्रको प्रतिलिपि
४)बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र  सम्बन्धित  देशको आधिकारिक प्रमाणपत्र
५)नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गौशाला नपाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)  निवेदन  पत्र  र  आमा र बुबा  को  नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको  हकमा  पति र आमा र बुबाको
   नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँईसरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको   
   प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत   
   सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
   स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको
    प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गौशाला नपाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) सम्बन्धित जग्गाका लालपुर्जाको प्रमाणपत्रकोे प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
  एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गौशाला नपा ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रकोे प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुभ्नु पर्र्नेे भए सर्जमिनमा साक्षी 
   बस्नेको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
६) चालुु आ. व. सम्मकोे मालपोत र घर जग्गा कर वा
  एकीकृत सम्पत्ति कर तिरेकोे रसिद

Pages