FAQs Complain Problems

वडा नं. ४

परिचय:

गौशाला नगरपालिका वडा नं. ४ साविकको गौशाला वडा नं. ५ र ६ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत रजखोर, वीरता गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ४ मा कुल १२८४ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ६५२३ हो जस मध्ये पुरुष ३४२७, महिला ३०७० र अन्य २६ रहेका छन् ।  

वडा नं. ४ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


राम नारायण महासेठ 
वडा अध्यक्ष 
वडा नं. ४
9844058164


उमा देवी श्रेष्ठ 
महिला सदस्य 
वडा नं. ४
9742495086


कविता कुमारी देवी मण्डल 
दलित महिला सदस्य 
वडा नं. ४
9825800393


जय कुमार महतो 
सदस्य 
वडा नं. ४
9844117521


श्याम बछार थारु 
सदस्य 
वडा नं. ४
9844104601

वडा कार्यालयको इमेल: wd4.gaushalamun@gmail.com

Undefined
Population: 
६५२३
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034584, वडा सचिव (उमा कुमारी) - 9854034604
Weight: 
4