FAQs Complain Problems

गौशाला नगरपालिका भित्रका कृषि योग्य जग्गाहरू

Read More

गौशाला नगरपालिकाको केन्द्र गौशाला बजार र वडागत वर्गीकरण

Read More

व्यवस्थित निगौल गाई गौशालाको एक तस्वीर

Read More

गौशाला नगरपालिका भित्र पर्ने नेपालकै सबभन्दा ठुलो एभरेस्ट चिनीमिल

Read More

गौशाला नगरपालिका भित्र पर्ने सम्सी - गौशाला सडकखण्डको एक तस्वीर

Read More

गौशाला नगरपालिका

गौशाला नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो ।गौशालाबजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा गौशाला, निगौली र रामनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गौशाला पनि नगरपालिका बनेको हो ।

संक्षिप्त परिचय

पृष्ठभूमि:

प्रदेश नं.२ को महोत्तरी जिल्लामा पर्ने गौशाला नगरपालिकामा १२ वडा समाबेश गरिएको छ । यस नगरपालिको कुल जनसंख्या ६६,६७७ रहेको छ । यस नगरपालिकाको केन्द्र साविक गौशाला नगरपालिकाको कार्यालयमा छ ।

गौशाला नगरपालिका

क्षेत्रफल बर्ग कि.मि.१४४.७३        केन्द्र: साबिक गौशाला नगरपालिकाको कार्यालयमा

वडा संख्या :१२ वटा               जनसंख्या (२०६८ को जनगणना अनुसार) : ६६,६७७

सिमाना :

पूर्व : बर्दिवास र औरही नगरपालिका                    पश्चिम :सर्लाही जिल्ला

सूचना तथा समाचार

पदाधिकारी

शिव नाथ महतो
नगर प्रमुख
snmahato1@gmail.com
9854030001
आशा लामा
उप– प्रमुख
gaushalamunicipality@gmail.com
9854029159
चन्द्र बहादुर खड्का
प्रमुख प्रशासकिय अधिकृत
chandrakhadka109@gmail.com
9854054111