FAQs Complain Problems

वडा नं. ११

परिचय:

गौशाला नगरपालिका वडा नं. ११ साविकको भरतपुर गा. वि. स. वडा ५ र ७ र लक्ष्मीनिया गा. वि. स. २, ५ र ८ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत लक्ष्मीनिया, कालिपुर, भरतपुर खोर, बिरेन्द्रबजार, दिपेन्द्र बजार (इमली बजार) गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली र नेपाली हो । वडा नं. ११ मा कुल ११४० घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ६२९७ हो जस मध्ये पुरुष ३३६०, महिला २९१४ र अन्य २३ रहेका छन् ।  

वडा नं. ११ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-

१
राम पृत महतो (कोईरी) 
वडा अध्यक्ष 
वडा नं. ११
9855032304

२
जोहरा खातुन 
महिला सदस्य 
वडा नं. ११
9814856664

३
शिवरनिया कुमारी देवी 
दलित महिला सदस्य 
वडा नं. ११
9823353938

४
राजेन्द्र मण्डल धानुक 
सदस्य 
वडा नं. ११
9822092231

५
दिपेन्द्र महतो
सदस्य 
वडा नं. ११
9819899020

वडा कार्यालयको इमेल: wd11.gaushalamun@gmail.com 

Undefined
Population: 
६१९७
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034591, वडा सचिव (ओम कुमार महतो) - 9854034611
Weight: 
11