FAQs Complain Problems

वडा नं. १०

परिचय:

गौशाला नगरपालिका वडा नं. १० साविकको भरतपुर गा. वि. स. वडा ८ र लक्ष्मीनिया गा. वि. स. १, ३, ४ र ६ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत बडेरवा, बटौवा, भरतपुर खोर, थापाटोल  गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. १० मा कुल १११२ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ६१९८ हो जस मध्ये पुरुष ३२६५, महिला २९३३ र अन्य ० रहेका छन् ।  

वडा नं. १० का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


बिष्णु कुमार महतो
वडा अध्यक्ष 
वडा नं. १०
9844435662


ललिता कुमारी पूर्वछाने 
महिला सदस्य 
वडा नं. १०
9800837026


बुधनी कुमारी देवी 
दलित महिला सदस्य 
वडा नं. १०
9806305800


निर बहादुर बस्नेत 
सदस्य 
वडा नं. १०
9862962761


योगेन्द्र मण्डल 
सदस्य 
वडा नं. १०
9745571352

वडा कार्यालयको इमेल: wd10.gaushalamun@gmail.com

Undefined
Population: 
६१९८
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034590, वडा सचिव (भरत साह) - 9854034610
Weight: 
10