FAQs Complain Problems

संक्षिप्त परिचय

पृष्ठभूमि:

मधेश प्रदेशको महोत्तरी जिल्लामा पर्ने गौशाला नगरपालिकामा १२ वडा समाबेश गरिएको छ । यस नगरपालिको कुल जनसंख्या ६६,६७७ रहेको छ । 

गौशाला नगरपालिका

क्षेत्रफल बर्ग कि.मि.१४४.७३        केन्द्र: गौशाला बजार, महोत्तरी

वडा संख्या :१२ वटा               जनसंख्या (२०६८ को जनगणना अनुसार) : ६६,६७७

सिमाना :

पूर्व : बर्दिवास र औरही नगरपालिका                    पश्चिम :सर्लाही जिल्ला

उत्तर : बर्दिवास न.पा.                                        दक्षिण : सोनमा गा.पा. र औरही न.पा.