FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७५-०३-०८ गते गौशाला नगरपालिकाको आयोजनामा तथा BMC काठमाडौँ  को बिशेष सहयोगमा संचालन भएको एकीकृत सम्पत्ति कर सम्बन्धी २ दिने अभिमुखीकरण तालिममा गौशाला नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ज्यू तथा नगर कार्यपालिका कर्मचारी लगायतको उपस्थिति मा कार्यक्रम सम्पन्न भयो |

, ,

यस गौशाला नगरपालिकाको दोश्रो नगर सभा यहि मिति २०७५-०३-१० गते आइतबार देखि प्रारम्भ हुने भएकोले सो क तयारीका लागि बिभिन्न समिति तथा उपसमितिहरु निर्माण हुदै तथा कार्य बाड फाड कार्यक्रम संचालन हुदै 

,

Pages