FAQs Complain Problems

वडा नं. १०

परिचय:

गौशाला नगरपालिका वडा नं. १० साविकको भरतपुर गा. वि. स. वडा ८ र लक्ष्मीनिया गा. वि. स. १, ३, ४ र ६ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत बडेरवा, बटौवा, भरतपुर खोर, थापाटोल  गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. १० मा कुल १११२ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ६१९८ हो जस मध्ये पुरुष ३२६५, महिला २९३३ र अन्य ० रहेका छन् ।  

वडा नं. १० का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-

१
बिष्णु कुमार महतो
वडा अध्यक्ष 
वडा नं. १०
9844435662

२
ललिता कुमारी पूर्वछाने 
महिला सदस्य 
वडा नं. १०
9800837026

३
बुधनी कुमारी देवी 
दलित महिला सदस्य 
वडा नं. १०
9806305800

४
निर बहादुर बस्नेत 
सदस्य 
वडा नं. १०
9862962761

५
योगेन्द्र मण्डल 
सदस्य 
वडा नं. १०
9745571352

वडा कार्यालयको इमेल: wd10.gaushalamun@gmail.com

Undefined
Population: 
६१९८
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034590, वडा सचिव (भरत साह) - 9854034610
Weight: 
10