मिति २०७५ माघ १८ गते गौशाला नगरपालिकाका न्यायिक समिति संजोयक एवम् नगर उप-प्रमुख श्री आशा लामा ज्युको अध्यक्षतामा र नगर प्रमुख श्री शिवनाथ महतो ज्युको प्रमुख आथित्यमा आठ दिने "सामुदायिक मेलमिलाप आधारभूत तालिम" मिति २०७५ माघ १८ गते देखि माघ २५ गते सम्म लालगढ़ कुष्टरोग अस्पताल, धनुषामा तालिम संचालन
गौशाला न.पा.गाई गौशालाको आयोजनामा भुमी ब्यबस्था,सहकारी तथा गरीबी मन्त्री र शिक्षा बिज्ञान तथा प्राबिधी मन्त्री तथा मेयर शिबनाथ महतो लगायत अन्य पदाअधिकारी बाट अबलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ......
मिति २०७५-०३-१० गते आइतबार यस गौशाला नगरपालिका को दोश्रो नगर सभा माननीय शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रि गिरि राज मणि पोख्रेल को प्रमुख अतिथिमा प्रारम्भ भएको छ